काठमाडौँनेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौं –तराई– मधेश द्रुतमार्ग ( फाष्ट ट्रयाक ) को विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) निर्माण सम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको हो । सैनिक मुख्यालय जङ्गी…