काठमाडौंनेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सोमबार साँझ पदभार ग्रहण गरेका छन् । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए ।आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर…