तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

काठमाडौंगत साउन १ गतेबाट नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित ‘योगदानमूलक निवृत्तिभरण प्रणाली’ अनिवार्य रुपमा लागू गरिने भएपछि कर्मचारी विभाजित भएका छन् ।अहिले तलबको १० प्रतिशत सञ्चय कोष काटिँदै आएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा नै यो उल्लेख गर्नु भएको थियो । राष्ट्रसेवकलाई हरेक वर्ष सरकारले…

Logo