यस्तो छ उपत्यकामा मनाइने इन्द्रजात्राको तयारी

काठमाडौंनेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रीकुमारी रथयात्राको साइत सार्वजनिक गरेको छ । सो साइत अनुसार असोज ८ गते जैशिदेवलतर्फ रथयात्रा र ९ गते नरदेवीतर्फ रथयात्रा हुनेछ । किलागलतर्फको नानिचा यात्रा भने असोज १२ गते परेको छ । भोटाहिटीमा रहेको इन्द्रजात्राको लिङ्गो असोज १ गते बिहान १०ः१७ बजेको साइतमा नगरप्रवेश गराइ हनुमानढोका दरवारतर्फ ल्याउनु पर्नेछ । नानिचा…

Logo