मदिराजन्य पदार्थ बिक्री वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौँसर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।मदिरा ऐन अनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थल समेत तोक्ने भनिए अनुसार…

Logo