काठमाडौँमुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ का विभिन्न प्रावधान खारेजीको माग गर्दै नेपाल चिकित्सक संघले आह्वान गरेको हडतालका कारण देशभर स्वास्थ्य सेवा ठप्प भएको छ । आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द हुँदा देशभरका लाखौँ बिरामीलाई प्रत्यक्ष असर परेको छ ।सरकारले गत भदौ १ गते देखि लागू गरेको मुलुकी ऐन,…