काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टीका काम भने प्रभावित हुन थालेका छन् । पार्टी अध्यक्ष देखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ । ९ सदस्यीय सचिवालयमा अहिले दुई जना विदेशमा छन् भने दुई नेता विदेश…