प्रतिनिधिसभामा मन्त्रीसँग प्रश्नोत्तर सुरु ( भिडियोसहित)

संघीय संसदले सोमबार देखि मन्त्रीसंगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा संचालन नियमावलिको परिच्छेद ८ ले गरेको व्यवस्थाअनुसार सोमबार देखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो ।नियमावलिको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमाप्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय अन्र्तगतका विषयमा सांसदहरुले…

Logo