बिमस्टेक सम्मेलनमा लाज ढाक्न यसरी छोपियो तीनकुने पार्क

काठमाडौँएकातिर हिमाल र पडाडी भू–भागलाई चिनाउने चित्र, अर्कातिर उपत्यकाका सम्पदा झल्किएका छन् । लालिगुराँस, गौत्तम बुद्ध, जंगली जनावर र ताल तलैयाको फोटो राखिएको छ । बीचबीचमा सार्क मुलुकका रंगीन झन्डा सजाइएका छन् । करिब ५३ रोपनी क्षेत्रफल रहेको पार्कको दुईपट्टि चमकधमक सहितका खर्चिला कृत्रिम गेट बनाइएको छ ।बिमस्टेक सम्मेलनमा आउने पाहुनाको मुख्य नजर पुग्ने ठाउँ…

Logo