विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर एक नेपालीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । २० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर विश्व कीर्तिमान कायम गरेका हुन् ।बिहीबार काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित एक कार्यक्रममा उनलाई गिनिज बुक…