के तपाई नेपाल प्रहरी बनेर देशको सेवा गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाईका लागि अवसर आएको छ ।प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो । प्रहरीले पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिनका लागि आवेदन खुलाएको हो ।पाँच हजार दुई सय २७ जना…