संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमित दोब्बर, मृतक ७ सय नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै हालसम्म कुल सक्रिय संक्रमितको संख्या…

Logo