दशैं मेला उत्सवमा रोक

महोत्तरी ।यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैं उत्सव नहुने भएको छ । दशैं पर्वमा आयोजना हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई…

Logo