अब जनता जलविद्युतका मालिक बन्नेछन् : ऊर्जामन्त्री

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै घरपरिवारलाई जलविद्युत आयोजनाको सेयर स्वामित्व दिने तयारी भइरहेको बताएका छन् । ‘जनताको बिजुली जनताकै लगानी’ कार्यक्रम अन्तर्गत जनतालाई नै जलविद्युत आयोजनाको सेयर दिएर लाभको हकदार बनाउन लागिएको उनको भनाइ थियो ।यसका लागि मन्त्रालयले आर्थिक रूपमा सम्भाव्य करिब ३ हजार मेगावाट क्षमताका १९ आयोजना छनोट गरेको उनले बताए । विद्युत प्राधिकरणको ३३…

Logo