गरिबी निवारण कोषको ८० करोड रुपैयाँ फ्रिज हुँदै

काठमाडौँपीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यका साथ १५ वर्ष अघि स्थापना भएको गरिबी निवारण कोषको सञ्चालक समितिको बैठक बस्न नसकेको एक वर्ष पूरा भएको छ ।यसबाट विश्व बैंकले नेपाललाई अनुदानमा दिएको ८० करोड रुपैयाँ फ्रिज हुने सम्भावना बढेको छ । आगामी २०१८ को डिसेम्बरभित्र विश्व बैंकले दिएको रकम सिध्याइसक्नु पर्ने बाध्यता छ…

Logo