पूर्व राजदूत केशव झाको ओछ्यानमै हत्या ! (अपडेट)

पूर्व नेपाली राजदूत केशव झा मृत फेला परेका छन् । प्रहरीले बबरमहलस्थित निवासको ओछ्यानमै रगत लतपतिएको अवस्थामा उनको शव फेला पारेको हो । शवमा रगत लतपतिएको र ढोकामा ताला लगाइकोले घटना शंकास्पद रहेको  प्रहरीले बताएको छ ।उनको भान्छामा प्रयोग हुने चक्कु प्रहार गरि हत्या गरिएको हुन् सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी परिसरका…

Logo