एक वर्षमा ४ लाख ३७ हजार सवारी साधन थपिए

काठमाडौँएक वर्षमा मुलुकभर चार लाख ३७ हजार ६ सय सवारीसाधन थपिएका छन्। यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । गत आवमा तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएका छन्। यातायात व्यवस्था विभागका अनुसार २०७४/७५ मा मुलुकभर चार लाख ३७ हजार ६ सय १४ सवारीसाधन दर्ता भएका हुन्।यो संख्या २०७३/७४ को तुलनामा…

Logo