बागलुङ देशभरि वाढी र पहिरोले नागरिक पीडित भइरहेको खबरहरु आइरहेकै बेला बागलुङको पश्चिम निसीखोला गाउँपालिका–३ मा पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारी मृत भेटिएका छन् ।आज बिहान करिब ६ बजेको समयमा घर माथि देखि पहिरो झर्दा ६५ वर्षिया धनकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही घर सँगै पुरिएको र साँझ उनीहरुको लास फेला परेको…