टेलिकमको प्रबन्ध निर्देशकबाट कामिनी राजभण्डारी बर्खास्त !

काठमाडौँसरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । १० असोज २०७३ मा तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त उनलार्इ अवधि नपुग्दै सरकारले हटाएको हो । राजभण्डारीसँग सरकारले एक साता अघि ७ दिने स्पष्टीकरण सोधेको थियो । अघिल्लो सोमबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीसँग स्पटीकरण सोधेको थियो । टेलिकममा प्रमुख प्राविधिक अधिकृत…

Logo