सिरहाका स्वास्थ्य केन्द्र कामचलाउ स्वास्थ्यकर्मीका भरमा

सिरहानवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र दश महिना देखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ । मेडिकल अधिकृत दरबन्दी पूर्ति हुन नसक्दा यो स्वास्थ्य केन्द्र ल्याब असिस्टेन्टकै भरमा सञ्चालन गर्नु परेको हो ।यस स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट दोरिकलाल कामैत स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संयोजकको जिम्मेवारी पाएर गाउँपालिकामा गए । उनी गएपछि वरिष्ठताका आधारमा ल्याब असिस्टेन्ट नन्दकिशोर राय…

Logo