माघ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै संचालनमा

काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच परिवर्तन माघ देखि प्रारम्भ हुने भएकोले विमानस्थल दैनिक ८ घण्टा बन्द हुने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यो कुरा व्यस्थापिका संसदमा आफ्नो मन्त्रालय अन्तर्गत भएका काम बारेमा जानकारी दिँदै बताएका हुन् ।पिचको कार्य चार महिनामै सकेर २०७६ जेठबाट २४ घण्टा संचालनमा ल्याउने छौं, उनले भने…

Logo