प्रधानमन्त्री ज्यू, दुर्इतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

काठमाडौं नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको हो ।महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा टोली वालुवाटार गएको थियो । भेटका क्रममा राणाले निजीक्षेत्र…

Logo