प्रचण्डले चितवनबाट विप्लवलाई भने, ‘आतंक फैलाएर अज्ञानी नबन्नुहोस्’ (भिडियोमा)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालल प्रचण्डले विप्लब समुहलाई वार्ता र सहमतिमा आउन आव्हान गरेका छन् ।अहिलेको सरकार र पार्टी सबै प्रति उदारताको साथ सहमतिका साथ अघि बढ्ने प्रयास रहको उल्लेख गर्दै दाहालले विप्लाव समुहलाई वार्तामा आउन आह्वान गरेका हुन् । उनले बदलिदो परिस्थीतिमा मान्छेलाई आतंकित पारेर केहि नहुने र त्यसो गर्नु अज्ञानता हुने टिप्पणी…

Logo