ओडिसी नेपालका सञ्चालक सीमान्त गुरूङ फेरि पक्राउ परेका छन् । बलिउड कलाकार सलमान खान नेपाल ल्याउने भन्दै ठगेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरूङलाई गत असार २९ गते पक्राउ गरेको थियो ।तर जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो । त्यसपछि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे । तर उनी…