केहि दिन अलि कम पानी परिरहेको भएपनि आज साँझ देखि ठूलो वर्षा हुने मौसमविदहरुले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही तल झरे पछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकी देखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा…