पहिरोले जलविद्युत आयोजना बन्द भएपछि २ हजार घरधुरी अन्धकारमा

बाग्लुङबाग्लुङको पश्चिम निसीमा सञ्चालित दुई वटा लघु जलविद्युत आयोजना बन्द हुँदा दुई हजार घरधुरी अन्धकारमा छन् । निसीखोला गाउँपालिका–२ देखि ५ नं. वडाका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।स्थानीयले चन्दा संकलन गरेर निर्माण गरेको निसीखोला लघु जलविद्युत आयोजना दोस्रोको नहर पहिरोले बगाए पछि एक हजार एक सय घर अन्धकारमा बस्न बाध्य भएको निसीखोला गाउँपालिकाका…

Logo