अधिकृत रवीनचन्द्र ढकालद्वारा अढार्इ वर्षमै ७ करोड भ्रष्टाचार !

काठमाडौंअधिकृतमा जागिर खाएको साँढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबी सहित रवीन चन्द्र ढकाल विरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका…

Logo