नेपाल पत्रकार महासंघले साइबर क्राइमलाई पत्रकारहरु तर्साउने माध्यामको रुपमा प्रयोग नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साईबर क्राईमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुन नदिन महासंघ सचेत रहेको पनि स्पष्ट पारे ।आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साइबर क्राइम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषय…