काठमाडौंविवेकशील साझा पार्टीले प्रदेश ३ का जिल्ला संयोजक चयन कार्यक्रममा घुसपैठ भएको बताएको छ । शनिबारको कार्यक्रममा भएको हुलदंगा प्रति दुःख व्यक्त गर्दै साझा पार्टीले यस्तो बताएको हो।प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै हुलदंगा गर्ने केही व्यक्ति पार्टी सदस्य नै नरहेको उल्लेख गरेका छन् । ‘शनिबार बानेश्वरमा प्रदेश ३ का ६ जिल्ला संयोजकको घोषणा…