यसकारण शंकाको घेरामा प्रहरी इन्काउन्टर !

काठमाडौँमहानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डा बाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन् । २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुई जना माथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको हो ।भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा…

Logo