यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बताएको छ । महाशाखाकाअनुसार आइतबार र सोमबार भारी वर्षा हुनेछ चने मंगलबार सामान्य वर्षा हुने अनुमान छ ।मौसम विज्ञान विभागले आइतबारदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो । आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै पानी पर्ने उल्लेख…

Logo