विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो , हो-हल्ला भएपछि कार्यक्रम स्थगित

काठमाडौंशनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो ।पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए । नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई…

Logo