सिक्टा सिंचाई आयोजनाको समस्या समाधानमा सरकार गम्भीर

काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन नहरमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन दिएको छ । निर्माण व्यवसायीले उक्त नहर हस्तान्तरण नगरेकाले क्षति भएका संरचनामा देखिएको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक निर्देशन दिइएको र सुधारका कार्य समेत अगाडि बढाइएको सो मन्त्रालयले जनाएको छ ।आयोजनामा देखापरेका समस्या समाधानको लागि ठेक्का सम्झौता अनुसार निर्माण…

Logo