यस्तो छ आगामी तीन दिनको मौसम

शनिबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रहने मौषमविदले जनाएका छन् । शनिबार दिउँसो पश्चिमका एक, दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा र पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार राती पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको…

Logo