काठमाडौंद्वन्द्वकालीन र गम्भीर मानवअधिकार हननका घटनाका दोषी माथि कारबाहीका लागि छानबिन गर्न बनेको सत्यनिरूपण तथा मेलमिलाप आयोग अनुसन्धानमै अलमलिएको छ । छानबिन कसरी गर्ने भन्ने टुंगो लगाउन नसक्दा अधिकांश उजुरीको अनुसन्धान समेत हुन सकेको छैन ।सातै प्रदेशबाट ६० हजार ३ सय १६ उजुरी संकलन भएकोमा २ हजार ६ सय ७ उजुरीको मात्रै विस्तृत अनुसन्धान पूरा भएको छ ।…