फास्ट ट्रयाक निर्माणमा किचलो, अबको विकल्प के ?

काठमाडौंछोटो दुरीमा काठमाडौंसँग तराई मधेश जोड्ने बहुचर्चित आयोजनाको रुपमा लिईएको तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को जिरो प्वाइन्ट अर्थात काठमाडौं तर्फको बसपार्क राख्ने विषयलाई लिएर सुरु भएको विवाद लामो समय देखि कायमै छ । ललितपुरको खोकनामा द्रुत मार्गको जिरो प्वाइन्ट राख्ने योजना स्वरुप निर्माणको जिम्मा पाएको नेपाली सेना गत फागुनमा खोकना प्रवेश गरेसँगै विवाद बढेको हो…

Logo