काठमाडौँनेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको माग प्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । संघले डा. गोविन्द केसीले उठाएका माग ७२ घण्टाभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ । संघका महासचिव डा…