नेता श्रेष्ठ र डा केसी पक्षबीच दुर्इ घण्टा अनौपचारिक वार्ता

भक्तपुरनेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा गोविन्द केसीका सहयोगी डा अभिषेश सिंह बीच दुर्इ घण्टा वार्ता भएको छ । सोह्रखुट्टेमा एक व्यक्तिको घरमा उनीहरु बीच दुर्इ घण्टा अनौपचारिक वार्ता भएको हो ।डा अभिषेक सिंहका अनुसार अनशनरत डा केसीका मागमा सहमति खोज्न वान टु वान छलफल भएको हो । उनले भने ‘हामी सोह्रखुट्टेको घरमा गएर शनिवार…

Logo