कतारमा हुने २०२२ को विश्वकपको समय तालिका सार्वजनिक भएको छ। मस्कोमा आयोजित पत्रकार सम्मेलनमा फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतारमा हुने विश्वकपको समय तालिका सार्वजनिक गरेका हुन। इन्फान्टिनोका अनुसार कतारमा हुने विश्वकप २०२२ को खेलहरु नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछन। २०२२ को विश्वकपको फाइनल खेल कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ। यससंगै इतिहासमै पहिलो पटक…