रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सल्लेबाट खलंगातर्फ जादै गरेको ना५ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका…