लेन मिच्नु भो ? घरमै फोन आउँछ नि !

काठमाडौंतपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनु हुन्छ ? लेनको पालना गर्नुहुन्छ वा हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नु भएन भने होस गर्नुस्, तपाईंको घरमा नै फोन बज्नेछ । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको हो…

Logo