संसदीय सुनुवाइ समितिले काम थाल्यो

काठमाडौंसंसदीय सुनुवाइ समितिले काम प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा मंगलबार बसेको पहिलो बैठकले तीन दिन भित्र कार्यविधि तयार गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा नेकपाबाट योगेश भट्टराई, शिवकुमार मण्डल केवट र कांग्रेसबाट पुष्पा भुसाल गौतम छन् । आगामी शुक्रबार बस्ने सुनुवाइ समितिको बैठकमा कार्यविधिको मस्यौदा पेस गर्न उपसमितिलाई भनिएको छ ।संघीय…

Logo