प्रधानमन्त्रीको कटाक्ष : संविधान संशोधन दोहोरी गीतको भाका होइन !

काठमाडौंमधेसवादी सहितका केही दलले संविधान संशोधनको मुद्दा उठाइरहेका बेला सरकारले उनीहरुको माग तत्काल सम्वोधन नहुने संकेत गरेको छ । सांसदहरुले उठाएको प्रश्न माथि सोमबार राष्ट्रिय सभामा जबाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई दोहोरी गीतको थेगो नबाउन आग्रह गरेका छन् । ‘विभेदकारी संविधान दोहोरो गीतको थेगो होइन, संविधानले नागरिकलाई कहाँनिर, कसरी विभेद गरेको…

Logo