काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति आफ्नै पार्टी भित्र बाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमत सहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी भित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको हो ।पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणमा बढी जोड दिएको आरोप सरकार…