काठमाडौँ चितवनका तेजबहादुर गुरुङले ९ वर्ष अगाडि भेगास सिटी अपार्टमेन्ट खरिद गर्न चितवनमा रहेको आफ्नो सम्पत्ति बिक्री गरे । करिब ३३ लाख रुपैयाँ फ्ल्याटकै लागि भनेर उनीहरूले निर्माण व्यवसायीलाई रकम बुझाए । ३ वटा बेडरुमको फ्ल्याट लिएर काठमाडौँमा सुबिस्ताको जीवन बिताउने सपना बुनेका गुरुङदम्पती अहिले बेघर भएका छन् । आजका दिन सम्म उनीहरूले न फ्ल्याट पाएका छन्, न…