काठमाडौँनेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिवार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेट गरेका छन् । भेट पछि बैद्यले केसीको स्वास्थ्यबारे जानकारी लिए ।अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद दाहालले जानकारी दिए । साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो…