मुस्ताङ ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

मुस्ताङ मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा हिजो १९ जनाको निधन भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो ।दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट…

Logo