भूकम्पपीडितका व्यथा, आधा बढी अझै ओत बाहिरै !

काठमाडौंविनाशकारी भूकम्प गएको तीन वर्ष नाघि सक्दा पनि ५० प्रतिशत भन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्ती र प्रक्रियागत झन्झटका कारण ३ लाख भन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन नसकेका हुन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या ५ लाख पुगेको भए पनि हालसम्म करिब २ लाख…

Logo