सोमबार २२ जिल्ला न्यायाधीशलाई शपथ गराइयो

काठमाडौं न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई सोमबार पद तथा गोपनीयताको शपथ गराइएको छ ।उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई संविधान बमोजिम शपथ गराए । नेपाल न्याय सेवाका उपसचिव वा सो सरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत उनीहरु संविधानको धारा १४९ को उपधारा (१) बमोजिम बढुवा भई जिल्ला…

Logo