बाबुरामको प्रश्न पूर्वकमरेड किन आफ्नो खाल्डो आफैँ खन्दैछन् ?

काठमाडौंपूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारले विरोध गर्ने जनताको अधिकारविरुद्ध सरकार लागेको प्रति कटाक्ष गरेका छन् । पूर्वमाओवादी नेता समेत रहेका बाबुरामले विरोध गर्ने र सत्ताविरुद्ध विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताउँदै विरोध गर्ने ठाउँ र तरिका तोकेर सरकारले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आलोचना गरेका हुन् ।माइतीघर मण्डला,…

Logo